Thursday, August 22, 2013

muktak

साभारित् --- मेरै घाँटी रेट्नलाई तरबार माग्छे पापिनिले , झुप्रो भो रे मेरो घर दरबार माग्छे पपिनिले । । आफ्ना सबै इच्छाहरु पुरा गर्न होला , आँफै राष्ट्रपति हुने सरकार माग्छे पपिनिले । ।

No comments:

Post a Comment