Sunday, August 25, 2013

"कठै कहाँ गयो मेरो मात्री बात्सल्यता " । उस्को दु खान्त जीबनका भोगाइहरु, वदन् प्रसित् पिडाहरु । यो तस्बिर् हेर्नेको त यति मन् दुख्छ भने भोग्नेको मन् ले के भनेको होला? यदि यो स्थान् मा म भैदियको भय - म कल्पना पनि गर्न सक्दिन तर उस्ले भोगिरहेको छ ।। दक्षिण सुडान मा भड्किए को जातीय दंगा मा परी आफ्नी आमा को मृत्यु पछी को यो दृश्य........ जति पल्ट हेर्दा पनि आसु झर्ने यो दृश्य बाट हामी नेपाली ले के सिक्ने ?

No comments:

Post a Comment